०७ जेठ २०८१, सोमबार

नेपका एकीकृत समाजबादीको उदयपुरगाढि गाउँपालिकामा बिजयी

मानबहादुर केप्छाकी मगर भारी मतले बिजयी

संबाददाता: गढी

उदयपुरगढी गाउँपालिकामा गठबन्धनको नेकपा एकीकृत समाजबादीको उम्मेदवार  मानबहादुर केप्छाकी मगर  पालिका अध्यक्षमा भारीमतले बिजयी भएका छ्न भने नेपाली काङ्ग्रेसका उम्मेदवार  जितबहादुर खड्का उपाध्यक्षमा बिजयी भएका छ्न ।  गठबन्धन  प्यानलकै पालिका अध्यक्ष र उपाध्यक्षपदमा बिजयी बनेको हो ।एमालेका गोपाल खत्रीलाई मगरले भारि मतको अन्तरमा पछि परेको हो भने शोभा आले मगरलाई  खड्काले किनारा लगाउदै जित हासिल गरेको हो ।