०७ जेठ २०८१, सोमबार

कटारी नगरपालिकामा गठन्धनको चुनाबी महौल जितको लक्ष्यमा

जित सुनिश्चित गठबन्धन को उम्मेदवारको

संबाददाता: कटारी

कटारी नगरपालिकामा गठबन्धन चुनाबी महौल तातिएको छ । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबिच चुनाबी तालमेल गरेयता पालिकामा मेयर उपमेयरको जितको सम्भावना बढेर गएको छ । मेयरका लागि नेपाली काङ्ग्रेसको राजेश चन्द्र श्रेष्ठ  रहेका छ्न भने उपमेयरका लागि माओबादी केन्द्र  बिनोद कटुवाल रहेका छ्न । कटारी क्षेत्रको प्रभाव शालि सस्था कटारी उद्दोग बाणिज्य सघ श्रेष्ठले सम्मालिसकेका छ्न भने  कटुवाल केन्द्रको जिल्ला सयोजक  रहेका छन।   युवा नेतृत्वमा आईसकेका भएपनि