०७ जेठ २०८१, सोमबार

कटारी नगरपालिकामा गठबन्धन बलियो स्वतन्त्र मेयर र एस उप मेयरको चुनाबि माहौल तिब्र

नेकपा एसको उपमेयर उम्मेदवार उम्दा

संबाददाता: औलोअबिजय राईडोने

कटारी नगरपालिकाको गठबन्धन नेपालि काग्रेस र माओवादी केन्द्र  चुनावी तालमेल अन्य दलभन्दा जीतको बलियो सम्भावना रहेको छ । गठबन्धनको तर्फबाट नेपाली  काग्रेसका मेयरमा राजेश श्रेष्ठ र उपमेयरमा माओवादीको बिनोद  कटुवाल रहेका  छन ।

त्यसै गरि एमालेका मेयरमा राजीनामा दिएर मैदानमा उत्रिएका तात्कालिन मेयर ज्ञानेन्द्र श्रेष्ठ(काजी) र उनकै कार्यकालका उपमेयर  एमालेका बागि मेयरमा भिम कुमारी राउत कडा रुपमा प्रस्तुत  भएका छ्न भने  अर्का माओवादीका बिद्रोह गरि मेयरको उम्मेदवारी बनेका केपि बराल पनि खरो प्रतिस्पर्धामा चुनावी माहौल बनाईरहेको स्थानीय मदताताहरुको बिश्लेषण रहेको छ ।

गठबन्धनका उपमेयर दिबस कटुवावालको  प्रतिद्वन्द्वीका रुपमा नेकपा एसका हृदय बहादुर तामाङले कटुवाललाई चक्मा दिईरहेको छ ।   तामाङ अरु उपमेयर भन्दा निकै सो क्षेत्रमा  लोकपृय रहेको सर्बसाधरण्को भनाई आएको छ ।

कटारी  नगरपालिकामा स्वतन्त्र  ,एमाले र गठबन्धनको कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीहरुको आकलन रहेको छ ।  त्रिपक्ष चुनावी मैदानमा कस्ले मेयरको बाजि मार्छ भन्ने आकलन  गर्न कठिन  रहेको स्थानीय सन्चारकर्मिहरुले बताएका छ्न ।

एमालेबाट राउत ,माओवादीबाट बरालले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छ्न। यि दुबै  उम्मेदवारलाई पार्टीले  टिकट दिने बेला ब्यवास्था गरेको उनिहरुको गुनासो रहेको छ ।  नेकपा एसलाई गठबन्धनबाट ११ गते पाखा लगाएको भन्दै  एसले उपमेयरमा आफ्नो बलियो पकडभएको उम्मेदवार  तामाङलाई बनाएको  एसका केन्द्रिय प्रबक्ता जनार्दन खतिवडाले जानकारि दिए । स्वतन्त्र मेयरको बराल पक्षमा  खुलेरै भोट मागिरहेको समेत उनले बताए ।

उपमेयरका लागि सबैभन्दा बलियो तामाङ सो क्षेत्रमा रहेको स्वतन्त्र मेयरका उम्मेदवार  बरालले भने ।