०७ जेठ २०८१, सोमबार

आज बिहान सवाँ ५ बजे “ बृद्धको खुकुरी प्रहारबाट हत्या ”

संबाददाता: डोनेखबर

यमन राईडोने “औलोबिजय”

उदयपुर,६ साउन । उदयपुरको त्रियुगा नगरपालिका ८ का ६५ बर्षिय महिकर चौधरीको खुकुरी प्रहारबाट हत्या भएको छ ।
मृतक चौधरीकै घरमा काम गर्दै आएका त्रियुगा नगरपालिका १३ पोर्ताहाक४५ बर्षिय मेमोरी भन्ने किसन सदाले सामान्य बिबादका कारण खुकुरी प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक सुबाष चन्द्र बोहोराले जानकारी दिए ।

बुधबार (आज) बिहान सबा ५ बजे बिबाद हुदा सदाले बृद्ध चौधरीको हत्या गरेको हो । हत्याको खबर लगतै प्रहरी घटना स्थलपुगी सदालाई पक्राउ गरेको एस्पीले बोहोराले बताए । सामान्य बिबाद हो या के हो, त्यो कुरा थप अनुशन्धानबाट खुल्ने उनले बताए । फोटोः नागरिकबहास