०७ जेठ २०८१, सोमबार

४५ बर्षिय शिल्पा शेट्टीले पाइन्ट लगाउन बिर्सेकै हुन त ? आफ्नो छोराले गरे यस्तो प्रस्न

संबाददाता: डोनेखबर

एजेन्सी । ४५ बर्षिय शिल्पा शेट्टीको तस्वीर हेरेर व्यक्तिहरूले उनको फेसन सेन्सलाई खिल्ली उडाए र कमेन्ट गरे कि उनी प्यान्ट लगाउन बिर्सिन सक्छिन । बलिउड अभिनेत्रीले शिल्पा शेट्टीको ड्रेसलाइ लिएर मानिसहरूले ट्रो,ल गरिरहेका छिन ।

यि तस्विरहरु हेरेर व्यक्तिले उनको फेसन सेन्सलाई खि,ल्ली उ,डाए र टि,प्पणी गरे कि उनले प्यान्ट लगाउन बिर्सिएकि छिन। शिल्पा शेट्टीले यी तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेकी छिन यी तस्बिरहरु केही पुराना हुन ।

शिल्पा उमेरको हिसापले केही पुनानी फए पनि यिनले नया फेसन सेन्सलाइ विशेष ध्यान दिएर अगाडि बढ्ने गर्छिन ।शिल्पा फेसन र नया स्टाइलमा उमेरको प्रवाह नगरी अगाडि बढ्न खोज्ने नायिका हुन । शिल्पाले केहि तस्बिरहरु साझा गरेकी छिन । तर यी तस्बिरलाइ मानिसहरुले ट्रो,ल गर्दै भन्छन शिल्पा पाइन्ट लगाउन बिर्सेउ। शिल्पाको यो आउटफिट ड्रेस हेर्दा कुर्ता जस्तो देखिन्छ। यो कालो भुइ मा अरु रङ मिक्स भएको को हो र दुबै पक्षबाट का,टिएको छ।
शिल्पासँग उनका छोरा पनि छन्। शिल्पा छोरालाइ डोर्यायर बाटोमा हिडेकी छिन छोराले आमाले लगाएको ड्रेसतिर हेर्दै ममि स,बै दे,खिएको छ भनेको छ।